सामाजिक संजालमा बिछ्याइने जालहरु - (अशुद्ध भाषा जाल)
- ganesh regmi
- Jan 4, 2022
- 1 min read

अशुद्ध भाषा जाल - हालसालै भएको घटना हो। जसमा ९ कक्षा देखि १२ कक्षा पढ्ने बालिका हरु लाइ यौन शोषण को लागि प्रयोग भएको थियो। यसबाट ४६ जना भन्दा बढी बालिकाहरु जालमा फसेका थिए। एकपटक राम्रो संग हेरी सतर्क हुनु वा गराउनु होला।
सम्पूर्ण समाचारको लागि तलको लिंकमा हेर्नुहोला


Comments